Sunday, June 21, 2026

मधेश प्रदेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

कलैया, ७ साउन। सरकारले मधेश प्रदेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले मधेश प्रदेशका ८ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गर्को हो ।

भूमिगत पानीको मुहान सुके पछि जनताले उपभोग गर्ने खानेपानीको पनि चरम अभाव भएको छ । पानीको कमीले खानेपानी र सिंचाइ प्रणालीमा समेत प्रभाव परेको छ ।

यसअघि मधेश प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर