Thursday, July 23, 2026

मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा,बारा प्रशासनको आपतकालीन बैठक बस्दै

कलैया, साउन ८ । लामो समयदेखि वर्षा नहुँदा उत्पन्न पानीको अभावलाई मध्यनजर गर्दै नेपाल सरकारले मधेश प्रदेशका सबै जिल्ला तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

संकट व्यवस्थापनका लागि बारा जिल्लामा आवश्यक नीति, योजना र राहत कार्यक्रम तय गर्न आज दिउँसो ४ बजे जिल्ला प्रशासन कार्यालयमा आपतकालीन बैठक बस्न लागेको छ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सबै कार्यालय प्रमुखलाई कार्ययोजनासहित अनिवार्य उपस्थितिको आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर