16.7 C
Kalaiya

Monday, November 10, 2025
spot_img
16.7 C
Kalaiya
Monday, November 10, 2025

बारामा सर्पको टोकाइबाट एकजना बालकको मृत्यु

spot_img
spot_img

कलैया, १० साउन। बारामा सर्पको टोकाइबाट एकजना बालकको मृत्यु भएको छ।

Advertisement

जिल्लाको पचरौता नगरपालिका वडा नं ३ श्रीनगर बैरिया बस्ने मनोज प्रसाद कुशवाहाको अन्दाजी ११ वर्षिय छोरा संगम कुमार कुशवाहा रहेका छन्। उनलाई शुक्रबार राति साढे १० बजेको क्रममा सर्पले टोकेको थियो।

Advertisement

सर्पले टोकेपछि आफन्तहरुले धामीझाँक्रीलाई बोलाएर ठिक पार्न खोज्दै थिए भने झाक्रीले अस्पताल लग्न भनेपछि बाराको सदरमुकाम कलैया स्थित प्रादेशिक अस्पतालमा ल्याउने क्रममा संगमको मृत्यु भएको थियो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर