Sunday, September 27, 2026

बाराको विभिन्न ठाउँहरूमा ५ घण्टा विद्युत् अवरुद्ध हुने

Advertisement
Advertisement

कलैया, ११ साउन। बाराको विभिन्न ठाउँहरूमा ५ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले सुचना जारी गर्दै ५ घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ।

केन्द्रले बुश कटिङ कार्य भइरहेको हुँदा यस वितरण केन्द्रको कार्य क्षेत्र अन्तर्गत तपसिल स्थानहरूमा बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने सुचना जारी गरेको छ । यस्तै यि समयमा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा पनि मागेको छ।

विधुत अवरुद्ध हुने क्षेत्रमा जैतापुर, भोडाहा, मटिरिया, मदिल्वा, रामबन, काटगाउँ, टाङ्गिया बस्ती, मधुवन, पर्साैना लगायतका क्षेत्रहरू रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर