36.1 C
Kalaiya

Thursday, July 31, 2025
spot_img
36.1 C
Kalaiya
Thursday, July 31, 2025

spot_img

विश्व वरियतामा दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा उक्लिए

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १४ साउन। नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० वरियताको अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिएका छन् ।

Advertisement

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १ स्थान सुधार गर्दै २ औँ स्थानमा पुग्न सफल भएका हुन् ।

Advertisement
Advertisement

 

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर