Sunday, June 28, 2026

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी, ५ बजे बोर्डको बैठक

कलैया, १९ साउन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक आजै साँझ ५ बजे बस्ने तयारी छ । बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय लिने छ।

वैशाख २१ गते देखि भएको परिक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर