27.8 C
Kalaiya

Monday, August 4, 2025
spot_img
27.8 C
Kalaiya
Monday, August 4, 2025

spot_img

कक्षा १२ को नतिजा सार्वजनिक

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १९ साउन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए ।

Advertisement
कक्षा १२ को नतिजा कसरी चेक गर्ने?
वेबसाइटमा नतिजा अपलोड गर्न समय लाग्ने भएकाले केही समय लाग्ने छ ।

Advertisement
Advertisement
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img
spot_img

सम्बन्धित खबर

ताजाखबर