15.3 C
Kalaiya

Tuesday, December 9, 2025
spot_img
15.3 C
Kalaiya
Tuesday, December 9, 2025

देवताल गाउँपालिकामा आज शोक बिदा

spot_img
spot_img

कलैया, २१ साउन। बाराको देवताल गाउँपालिकाले आज शोक बिदा दिएको छ। गाउँपालिकाको तत्कालीन वडा अध्यक्ष, कार्यापालिका सदस्य र भुत पुर्व वडा सचिव मिश्री लाल प्रसाद मलाहको निधनमा बुधबार शोक बिदा दिएको हो।

Advertisement

गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले गाउँपालिकाको सामाजिक संजालमा श्रद्धाञ्जली अर्पण गर्दै “भुपु वडा सचिव मलाहको साउन २१ असामायिक निधन भएको हुदाँ दिवगंत आत्माको चिर शान्तिको कामना सहित यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनहरु हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।” उल्लेख गरेको छ।

Advertisement

यस्तै निधनको शोकमा आज बुधवार गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पुर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर