23.2 C
Kalaiya

Saturday, October 25, 2025
spot_img
23.2 C
Kalaiya
Saturday, October 25, 2025

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img

कलैया, २१ साउन । आज (बुधबार) सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुन एक लाख ९८ हजार ५ सय रुपौयाँ कायम भएको थियो ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि मंगलबार चाँदी २ हजार २८० रुपैयाँ कायम भएको थियो ।

Advertisement

 

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!