Sunday, August 16, 2026

बाराको करैयामाई गाउँपालिकामा भोली शोक बिदा

Advertisement
Advertisement Advertisement

कलैया, २१ साउन। बाराको करैयामाई गाउँपालिकाले वडा सदस्यको निधनमा भोली बिहीबार शोक बिदा दिएको छ।

गाउँपालिकाको वडा नं १ हरैया कार्यालयका वडा सदस्य मंजुर आलमको निधनमा गाउँपालिकाले भोली शोक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले जानकारी दिए।

उनले हस्ताक्षर गरेको सुचनामा आलमको निधनको शोकमा बिहीबार गाउँपालिका कार्यालय,‌ मातहतका सबै वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा बिदा हुने जनाइएको छ।

सुचना

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर