Sunday, August 16, 2026

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी

Advertisement
Advertisement Advertisement

कलैया, ०३ भदौ। सत्तारुढ नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरेको छ।

यसका लागि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरूको हस्ताक्षर संकलन भइरहेको छ । एमालेले रानामगर विरुद्ध महाअभियोग प्रस्तावको लगाउनको लागी आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो ।

यसैबीच नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई मंगलबार दिउँसो १२ बजेसम्म संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । उपसभामुख माथि अमेरिका लैजाने भिसा जारी गर्न अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको आरोप छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर