नेपालले मेलबर्नलाई दियो १ सय ४० रनको लक्ष्य 0 FacebookTwitterPinterestWhatsApp Bara Update August 20, 2025 कलैया, ०४ भदौ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन जोड्यो। प्रतिक्रिया लेख्नुहोस् AdvertisementAdvertisement Advertisement Advertisement Advertisement ट्रेन्डिङ बाराकी एकजना युवतीलाई भारतको वेश्यालयमा लग्दै गरेका सिम्रौनगढका गुप्ता पक्राउ बारा : सुधार केन्द्रमा ९/१० जनाले मिलेर निर्मम कुटेका थिए मृतक मण्डललाई बारामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ४ जना घाइते क्याम्पस प्रमुख हत्या प्रकरण : सात जना पक्राउ, ६ राउण्ड गोली बरामद बारामा चट्याङ लागेर आगलागी, २० लाख भन्दा बढिको क्षति Advertisement सम्बन्धित खबर बैंक / वित्त सुनचाँदीको मूल्य घट्यो २ अजित कुमार सिंह हत्या प्रकरण : फरार अभियुक्त तीन वर्षपछि पक्राउ समाचार सीमा नाकाबाट ५ सय रुपैयाँसम्मका सामान ल्याउँदा भन्सार नलाग्ने समाचार वीरगन्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात ताजाखबर सुनचाँदीको मूल्य घट्यो अजित कुमार सिंह हत्या प्रकरण : फरार अभियुक्त तीन वर्षपछि पक्राउ सीमा नाकाबाट ५ सय रुपैयाँसम्मका सामान ल्याउँदा भन्सार नलाग्ने वीरगन्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात जीतपुर सिमराका यि ४ वटा विद्यालयमा भर्ना नगराउन अभिभावकलाई उपमहानगरको आग्रह वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश हावाहुरी पीडितलाई राहत दिने जीतपुरसिमरा उपमहानगरको निर्णय मन्त्रिपरिषद् बैठक बस्दै ७ दिनदेखि फरार वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ कलैयामा ओभरटेक गर्ने क्रममा अनियन्त्रित टिप्परको ठक्करबाट ३ जना घाइते प्रधानमन्त्री बालेनको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विपक्षी दलहरू एकमत, फिर्ता लिन माग रास्वपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारत प्रस्थान