Sunday, August 16, 2026

रौतहटमा छुरा प्रहार गरी युवकको हत्या, एक पक्राउ

Advertisement
Advertisement Advertisement

रौतहट, ४ भदौ । रौतहटको गौरमा छुरा प्रहार गरी  युवकको हत्या भएको छ । सो हत्याको आरोपमा एक जना पक्राउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–५ मा १८ वर्षीय युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा गौर–३ का सनोज रामलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी राजन कार्कीले मृत्यु भएका युवकको पहिचान नभएको जानकारी दिए। उनले घटनाबारे अनुसन्धान भइरहेको बताए । न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर