Thursday, June 4, 2026

टप एन्ड टी–२० सिरिज : पाकिस्तान शाहिन्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै

spot_img

कलैया, ०६ भदौ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पाकिस्तान शाहिन्सविरुद्ध पहिले फिल्डिङ गर्दै छ । आजको खेलमा टस जितेर पाकिस्तानका कप्तान इर्फान खानले ब्याटिङ गर्ने निर्णय लिएका हुन। नेपालका लागि आज रोहित पौडेल कप्तानीमा फर्केका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर