Saturday, August 1, 2026

एक हप्ताको लागि मलेसिया जाँदै मधेश प्रदेशका मुख्यमन्त्री

कलैया, ०६ भदौ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज (शुक्रबार) देखि एक हप्ताको लागि मलेसिया जाने भएका छन।

मुख्यमन्त्री सिंहको सचिवालयका अनुसार मलेसियामा उनले त्यहाँ रहेका नेपाली कामदार, विशेषगरी मधेस प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनी त्यहा विभिन्न कार्यक्रममा सहभागि हुने समेत बताइएको छ।

त्यस्तै मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले पाएका छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर