Thursday, June 4, 2026

पाकिस्तान शाहिन्ससँग नेपाल १ रनले पराजित

spot_img

कलैया, ०६ भदौ। अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गत आजको खेलमा पाकिस्तान शाहिन्सले नेपाललाई १ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन जोड्यो। १४५ रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४३ रन जोड्यो । आजको खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अर्ध शतक बनाएका हुन । उनले ४४ बलमा ५२ रन बनाए ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर