Monday, August 10, 2026

बाराको मल्हनी र तेलकुवामा ३ हजारभन्दा बढी बृक्षारोपण तथा वितरण (तस्वीरहरु) 

कलैया, ०७ भदौ। बाराको महागढीमाई नगरपालिका वडा नं ४ मल्हनी टोल र वडा नं ७ तेलकुवामा आज ३ हजारभन्दा बढी बृक्षारोपण तथा वितरण गरिएको छ।

महागढीमाई फाउण्डेशन नेपालको “स्वच्छ वातावरण, समृद्ध समाज” भन्ने कार्यक्रम अन्तर्गत मल्हनी टोलमा ३ हजारभन्दा बढी बोट बिरुवा वितरण तथा संरक्षण कार्य गरिएको हो। यस्तै तेलकुवा स्थित बाबा महेश्वरनाथ (शिव मन्दिर) मा २ सयभन्दा बढी बृक्षारोपण गरिएको फाउण्डेशनले जनाएको छ।

बृक्षारोपण तथा वितरण कार्यक्रममा अशोक कुमार यादव ,राम प्रवेश यादव , बिगु यादव ,पप्पु यादव ,दिपेन्द्र यादव,जयमङ्गल शाह कानु ,रामबाबु यादव, माया देबि यादव, सत्रुधन साह, अभी साह सहित वातावरण प्रति सजग स्थानीयहरुको सहभागिता रहेको थियो।

तस्वीरहरु

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर