Thursday, September 24, 2026

दोस्रो अभ्यास खेलमा एसीटीले नेपाललाई दियो सामान्य लक्ष्य

Advertisement
Advertisement

कलैया, १० भदौ। विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जारी दोस्रो अभ्यास खेलमा सामान्य लक्ष्य पाएको छ ।

मंगलबार जारी दोस्रो अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)ले नेपाललाई ९७ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको एसीटीले १७.२ ओभरमा अलआउट हुँदै ९६ रन जोडेको हो । यस अघि आजै बिहान भएको पहिलो खेलमा एसीटीलाई नेपालले ४१ रनले पराजित गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर