21.2 C
Kalaiya

Saturday, November 1, 2025
spot_img
21.2 C
Kalaiya
Saturday, November 1, 2025

रास्वपा केन्द्रिय सदस्य अरनिको पाँडेलाई धरौटीमा छाड्न अदालतको आदेश

spot_img
spot_img

काठमाडौं, १३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा हुने भएका छन् ।साइबर अपराधको आरोपमा पक्राउ परेका पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

Advertisement

शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौच गरेको उजुरी परे पछि उनी गत बुधवार पक्राउ परेका थिए ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!