Sunday, October 4, 2026

रास्वपा केन्द्रिय सदस्य अरनिको पाँडेलाई धरौटीमा छाड्न अदालतको आदेश

Advertisement
Advertisement

काठमाडौं, १३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा हुने भएका छन् ।साइबर अपराधको आरोपमा पक्राउ परेका पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौच गरेको उजुरी परे पछि उनी गत बुधवार पक्राउ परेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर