24.3 C
Kalaiya

Wednesday, October 29, 2025
spot_img
24.3 C
Kalaiya
Wednesday, October 29, 2025

गृहमन्त्री लेखकले दिए राजीनामा

spot_img
spot_img

कलैया, २३ भदौ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन। सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु र ३ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन्।

Advertisement

उनले केहिबेर अघि आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!