Saturday, June 6, 2026

बाराको जीतपुरसिमरा उपमहानगरले दियो सम्पूर्ण शैक्षिक संस्थामा शोक विदा

spot_img

कलैया, २४ भदौ। जेनजी आन्दोलनका क्रममा विद्यार्थीको ज्यान गएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले आज (भदौ २४) गते शोक विदा दिएको छ ।

देशव्यापी प्रदर्शनको क्रममा भएको अप्रिय घटनाले जीतपुरसिमरा परिवारलाई स्तब्ध बनाएको जनाएको छ। उपमहानगरपालिकाले मृतक विद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादद्वारा हस्ताक्षरित सूचनामा भदौ २४ गते जीतपुरसिमरा उपमहानगरपालिका भित्रका सम्पूर्ण विद्यालय तथा शैक्षिक संस्थामा शोक विदा दिइ पठनपाठन बन्द गर्ने निर्णय भएको उल्लेख गरिएको छ।

May be an image of ‎text that says '‎पत्र संख्या:- चलानी नें.:- जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ममुरसिपसत जीवपुर. वारा सगर सার্पলিकকी मघेश प्रदेश. नपल पधेशा प्रदेशा, मिती: २०६२/०१/२४ ने.स. 8۹۹ बलागा हितीया शोक बिदा सम्बन्दी सूचना हिजो भएको Gen-z पुस्ताको देशऱ्यापी प्रदर्शनको क्रममा भएको अप्रिय घटनाले जीतपुरसिमरा परिवारलाई स्तब्ध बनाएको प्रहरीको गोली लागि ਸ਼ृत्य भएका विघध्ार्थीहरुप्रति हार्दिक श्रद्धात्नली अर्पण गर्रे घाईतेहरको शिघ् स्वास्थ्यलाभको कामना गर्दद्री साथै दुख:को यस घर्डीमा मिति:२०द२ भान्र لم गते यस जीतपुरसिमरा उपमहानगरपालिका भित्रका सम्पूर्न विच्यालय तया शौप्रिक संस्वाहरुमा शोक निद्रा गरि पढनपाटन बन्द गराईएको व्यह्होरा निर्वेशानुसार जानकारी गराइन्द शिवजी प्रसाद उपसचिव (दसौ| ㅇ쿠-×929년4 jetpursimarasubmetropoli@gmai‎'‎

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर