25.8 C
Kalaiya

Friday, October 24, 2025
spot_img
25.8 C
Kalaiya
Friday, October 24, 2025

७ सयले बढ्यो सुनको मुल्य

spot_img
spot_img

कलैया, ६ असोज। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७ सयले बढेर दुई लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यस अघि आइतबार प्रतितोला २ लाख १७ हजार एक सय मा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६ सय ५० मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!