23.2 C
Kalaiya

Saturday, October 25, 2025
spot_img
23.2 C
Kalaiya
Saturday, October 25, 2025

पुर्व प्रधानमन्त्री ओली सहित ५ जनालाई विदेश जान रोक, स्वीकृतीबिना काठमाडौं उपत्यका छाड्न नपाउने

spot_img
spot_img

कलैया, १२ असोज। भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा घटनाको सम्बन्धमा छानविन गर्न गठिन जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश जान रोक लगाउने सिफारिस गरेको छ।

Advertisement

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै बयानमा जुनसुकै बेला बोलाउन सक्ने भएकाले पूर्वस्वीकृतीबिना उपत्यका छाड्न समेत नपाउने व्यवस्था गर्न गराउन सिफारिस गरेको जनाएको हो।

Advertisement

सिफारिस गरिएका व्यक्तिहरूमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुबाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल रहेका छन् ।

Advertisement

जाँचबुझ आयोगको प्रेस विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!