25.8 C
Kalaiya

Friday, October 24, 2025
spot_img
25.8 C
Kalaiya
Friday, October 24, 2025

खुल्यो नारायणगढ–मुग्लिन सडक

spot_img
spot_img

कलैया, १३ असोज। नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। तुईन खोलामा सुक्खा पहिरो खसेपछि अपरान्ह १२ बजे देखि उक्त सडकखण्ड दुईतर्फी बन्द भएको थियो।

Advertisement

अहिले साँझ ६ बजे पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिएका छन।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!