23.5 C
Kalaiya

Friday, October 24, 2025
spot_img
23.5 C
Kalaiya
Friday, October 24, 2025

विश्वकप छनोटका लागि खेल्ने नेपाली टोली घोषणा, आदिल पनि समावेश

spot_img
spot_img

कलैया, १७ असोज । आइसीसी मेन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको लागी नेपाली राष्ट्रिय टोली घोषणा भएको छ ।

Advertisement

नेपाल क्रिकेट संघ क्यानले ओमानमा हुने उक्त प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको हो । उक्त सूचीमा आदिल आलम पनि समावेश भएका छन । रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । 

Advertisement

टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, आदिल आलम, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी, ललित राजवंशी, गुल्शन झा र लोकेश बम रहेका छन् ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!