Thursday, July 2, 2026

४ हजार ८ सयले घट्यो सुनको मुल्य

कलैया, २ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको छ ।

सुन आज प्रतितोला २ लाख ५३ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस अघि शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ५८ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर