24.4 C
Kalaiya

Friday, October 17, 2025
spot_img
24.4 C
Kalaiya
Friday, October 17, 2025

‘भारी वर्षाको सम्भावना छ, राति यात्रा नगर्नु’

spot_img
spot_img

कलैया, १७ असोज। जल तथा मौसम विज्ञान विभागले आज देखि असोज २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा अनुरोध गरेको छ । विभागले वर्षासँगै पहिरोको पनि जोखिम भएकाले राति यात्रा नगर्न आग्रह गरेको हो ।

Advertisement

यता सडक विभागले पनि राति यात्रा नगर्न अपिल गर्दै आफु मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ ।

Advertisement

साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर