30.6 C
Kalaiya

Thursday, October 23, 2025
spot_img
30.6 C
Kalaiya
Thursday, October 23, 2025

आइतबार र सोमबार सार्वजनिक बिदा

spot_img
spot_img

कलैया, १८ असोज । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले दुई दिन बिदा दिएको छ । गृह मन्त्रालयले आज सुचना जारी गर्दै भोलि असोज १९ र २० गते सार्वजनिक बिदा रहेको जनाएको छ ।

Advertisement

सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै विपद् व्यवस्थापन र अत्यावश्यक सेवा संग सम्बन्धित कार्यालय बाहेक नेपाल राज्यभर सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!