31 C
Kalaiya

Thursday, October 23, 2025
spot_img
31 C
Kalaiya
Thursday, October 23, 2025

पाँचथर जिप दुर्घटनाः ६ जनाको मत्यु, ६ को अवस्था गम्भीर

spot_img
spot_img

पाँचथर, १८ असोज। पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

Advertisement

ताप्लेजुङबाट धरानर्फ गइरहेको मे१ज ३०५५ नम्बरको जिप तमोर कोरिडोरमा आज दिउँसो दुर्घटना भएको थियो। उक्त दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङले पुष्टि गरेका छन। सबै घाइतेहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

Advertisement

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरेका थिए । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थप अनुसन्धान भैरहेको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!