23.3 C
Kalaiya

Thursday, October 23, 2025
spot_img
23.3 C
Kalaiya
Thursday, October 23, 2025

कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

spot_img
spot_img

कलैया, २२ असोज। आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

Advertisement

टस जितेर कुवेतले फिल्डिङ रोजेपछि पहिलो इनिङमा नेपालले ब्याटिङ गर्ने भएको हो । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा यो खेल आज राती ८ः४५ बाट सुरु हुने छ।

Advertisement

आजको खेलपछि नेपालले समूह चरणको दोस्रो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र जापानबीचको खेल शुक्रबार अल अमेरतमै हुने तालिका छ ।

Advertisement

नेपाली प्लेइङ–११

रोहितकुमार पौडेल
कुशल भुर्तेल
आसिफ शेख
कुशल मल्ल
सन्दीप जोरा
दीपेन्द्रसिंह ऐरी
गुल्सन झा
सोमपाल कामी
नन्दन यादव
सन्दीप लामिछाने
ललितनारायण राजवंशी
करण केसी, आरिफ शेख, लोकेश बम र आदिल अन्सारी बेञ्चमा छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!