21.1 C
Kalaiya

Monday, October 13, 2025
spot_img
21.1 C
Kalaiya
Monday, October 13, 2025

आज पनि बढ्यो सुनको मुल्य

spot_img
spot_img

कलैया, २३ असोज। नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मुल्य बढेको छ। आज सुन तोलामा १२ सय रुपैयाँले बढेर २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

अघिल्लो दिन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा सुन कारोबार भएको थियो। यस्तै चाँदीको मुल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ ।

Advertisement

चाँदी प्रतितोला ७० रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यस अघि बुधबार चाँदी तोलामा दुई हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर