24.4 C
Kalaiya

Friday, October 17, 2025
spot_img
24.4 C
Kalaiya
Friday, October 17, 2025

सुनको मुल्य तोलाको दुई लाख ५८ हजार

spot_img
spot_img

कलैया, ३१ असोज।  आज (शुक्रवार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला ७ हजार १ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यस अघि बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ९ सयमा कारोबार भएको थियो। यस्तै, चाँदी प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Advertisement

यस अघि हिजो चाँदी प्रतितोला ३ हजार २ सय ७५ मा कारोबार भएको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर