27.5 C
Kalaiya

Sunday, October 26, 2025
spot_img
27.5 C
Kalaiya
Sunday, October 26, 2025

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

spot_img
spot_img

कलैया, ९ कात्तिक। अन्तरिम सरकारमा आज थप दुई जना मन्त्रीहरु नियुक्त छन। राष्ट्रपति कार्यालय शिलतनिवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका हुन् ।

Advertisement

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् । शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!