Friday, July 31, 2026

विश्वकप क्रिकेट लिग–२ : अमेरिकासँग नेपाल १०६ रनले पराजित

कलैया, ९ कात्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रन बनाएको हो ।

अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको नेपालले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५६ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर