Saturday, August 8, 2026

सुनचाँदीको मूल्य बढ्यो

कलैया, २० कात्तिक। नेपाली बजारमा आज (बिहिबार) सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन एक तोलाको ६ सय रुपैयाँ बढेर दुई लाख ३७ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि बुधबार सुन तोलाको दुई लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। आज चादीँ ३ हजार १० कायम भएको महासंघले जनाएको छ। यस अघि बुधबार चाँदी दुई हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर