Friday, July 31, 2026

एनपिएल : जनकपुर बोल्ट्स टस जितेर बलिङ गर्दै

कलैया, ८ मंसिर। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो संस्करणको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जनकपुरले टस जितेर बलिङ रोजेको छ । टस हारेको विराटनगरले पहिले ब्याटिङ गर्ने भएको छ ।

अनिल साहको कप्तानीमा जनकपुर रहेको छ भने सन्दीप लामिछानेको कप्तानीमा विराटनगर रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर