Sunday, June 7, 2026

आज सुनको मुल्य स्थिर

spot_img

कलैया, ०८ फागुन । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ७ सय रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बिहीबार पनि सुन प्रतितोला तीन लाख चार हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो । 

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघ बिहीबार पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर