Sunday, June 7, 2026

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

spot_img

कलैया, १३ फागुन । नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

यस अघि मंगलबार तीन लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मुल्य प्रतितोला १ सय ३० रुपैयाँले बढेको छ । आज तोलाको पाँच हजार ७ सय १५ कायम भएको महासंघले जनाएको छ । यस अघि मंगलबार पाँच हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर