Monday, August 10, 2026

निर्वाचनको दिन पनि हवाई उडान सुचारु रहने

कलैया, २० फागुन । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडानहरू पूर्ण रूपमा ठप्प नहुने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्वाचनको दिन आवश्यकता र चापका आधारमा देशभरका सबै प्रकारका आन्तरिक उडानहरू सञ्चालन गरिनेछ।

अन्तर्राष्ट्रिय उडानतर्फ भने मध्यपूर्वी गन्तव्यहरू बाहेक अन्य मुलुकका उडान नियमित रहने प्राधिकरणले स्पष्ट पारेको छ।

मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण ती क्षेत्रका उडानहरू हाललाई स्थगित रहेकाले, सम्बन्धित देशको निर्णय र विमानस्थलको अवस्था हेरी संशोधित तालिका अनुसार मात्र उडान हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर