Monday, August 10, 2026

बारामा निर्वाचनमा खटिएका कर्मचारी बेहोस

कलैया, २१ फागुन । बाराको सिम्रौनगढमा निर्वाचनमा खटिएका कर्मचारी कार्यक्षेत्रमै अचानक बेहोस भएका छन्।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर केन्द्रका मतदान अधिकृत श्यामप्रसाद साह मतदान भइरहेकै समयमा बेहोस भएर लडेका हुन्।

४५ वर्षीय साहलाई उच्च रक्तचाप का कारण अचानक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ। मतदान प्रक्रिया सुचारु भइरहेका बेला अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई तत्काल उपचारका लागि लगिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर