Sunday, June 7, 2026

एमाले अध्यक्ष ओलीलाई पितृशोक

spot_img

कलैया, २९ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।

भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज निधन भएको हो ।

उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर