Monday, August 10, 2026

पेट्रोल प्रतिलिटर १५ र डिजेल मट्टितेल १० रुपैयाँले बढ्यो

कलैया, ०१ चैत । मध्यपूर्व र पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परेको छ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि गर्ने निर्णय गरेको हो।

निगमद्वारा प्रकाशित प्रेस विज्ञप्ति अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको छ। त्यसैगरी, डिजेल र मट्टितेलको मूल्यमा समेत प्रतिलिटर १० रुपैयाँ बढाइएको छ। निगमका अनुसार यो नयाँ मूल्य दर २०८२ चैत २ गते देखि देशभर लागू हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर