Saturday, June 6, 2026

सुनको मुल्य तोलामा २२ सयले घट्यो

spot_img

कलैया, ०४ चैत । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर तीन लाख सात हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि हिजो प्रतितोला तीन लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा १ सय ८५ रुपैयाँले घटेर पाँच हजार १ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि हिजो चाँदी प्रतितोला पाँच हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर