Saturday, June 6, 2026

जेनजी घटना जाँचबुझ प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बालेन नेतृत्व सरकारको निर्णय

spot_img

कलैया, १३ चैत । बालेन शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेन-जी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

सरकारले राजनीतिक दलका नेता र अन्य व्यक्तिको हकमा प्रतिवेदनको सिफारिसलाई सिधै कार्यान्वयनमा लैजाने भएको छ। यद्यपि, सुरक्षा निकायको हकमा भने तत्काल कारबाही नगरी थप अध्ययनका लागि छानबिन समिति बनाउने निर्णय भएको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सुरक्षाकर्मीहरूको हकमा समितिको अध्ययनपछि मात्र थप कदम चालिनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर