Saturday, June 6, 2026

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

spot_img

कलैया, १९ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ।

निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५–१५ रुपैयाँ बढाउने निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र निगमको घाटा चुलिएको भन्दै पछिल्लो समय लगातार मूल्य समायोजन भइरहेको छ।

यसअघि गत ११ चैतमा मात्रै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ बढाएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर