Sunday, August 9, 2026

उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना 

कलैया, २४ चैत। उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई अस्पताल भर्ना गरिएको छ। उच्च रक्तचापको समस्यापछि उनलाई हिजो सोमबार राति अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । अस्पतालका प्रवक्ताका अनुसार उनको रक्तचाप बढेकाले सोमबार राति करिब ९ बजे त्यहाँ भर्ना गरिएको हो । उनको पेटमा ग्यास समेत भरिएको थियो ।

उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था हाल सामान्य छ । उनलाई भीआईपी क्याबिन नम्बर ७०१ मा राखेर उपचार गरिरहेको अस्पतलाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर