Saturday, August 8, 2026

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा

बारा, १२ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार अदालतको आदेश लगत्तै प्रसाईंलाई साधारण तारेखमा रिहा गरिएको हो ।

केही दिनअघि वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीले साइबर कसुर र राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा चलाएको थियो । अदालतले उनलाई थुनामा राखिरहनु नपर्ने आदेश दिएसँगै उनी रिहा भएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर