Saturday, August 8, 2026

बर्दिवास-निजगढ रेलमार्ग विस्तार गरिने, काठमाडौँ-मधेश द्रुतमार्गको प्रस्थान बिन्दु सम्म जोडिने

बारा, १५ जेठ । सरकारले बर्दिवासदेखि निजगढसम्म रेलमार्ग विस्तार गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत घोषणा गरेका हुन।

हाल जयनगरदेखि जनकपुर हुँदै बर्दिवाससम्म आइपुगेको रेलमार्गलाई थप विस्तार गर्दै काठमाडौँ-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रस्थान बिन्दु सम्म पुर्‍याउने लक्ष्य बजेटले लिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर