Saturday, August 8, 2026

नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर गर्ने सरकारको घोषणा

बारा, १५ जेठ । सरकारले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिने नर्सिङ कर्मचारीहरूको मनोबल बढाउन रात्रि भत्ता दोब्बर गर्ने घोषणा गरेको छ।

सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि नर्सहरूले पाउँदै आएको रात्रि भत्तालाई शतप्रतिशत वृद्धि गरी दोब्बर बनाइने जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर